सिटिजन्स म्युचुअल फन्ड-२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन्स म्युचुअल फन्ड-२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

सिटिजन्स म्युचुअल फन्ड -२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ।  यस फन्डले नगद लाभांश वितरण गर्न मंगलबार बुक क्लोज गर्दैछ। यसर्थ, आजसम्म कायम इकाइधनीले लाभांश सुरक्षित गर्न सक्नेछन्।

सिटिजन्स म्युचुअल फन्ड-२ का इकाईधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। यसर्थ, यसले ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। यस कोष व्यवस्थापक सिटिजन्स क्यापिटल रहेको छ। 

Logo