बारामा चट्याङ लागेर चार जनाको मृत्यु

बारामा चट्याङ लागेर चार जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बारा ।
बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा आज विहान चट्याङ लागेर चार जनाको मृत्यु भएको छ ।

चट्याङकै कारण सात जना घाइते भएको प्रहरीले जनाएको छ।

खेतमा धान रोपिरहेका बेला परेको चट्याङबाट कलैयामा दुई महिला र फेटा गाउँपालिकामा दुई महिलाको मृत्यु भएको हो। फेटाकै सात जना घाइते भएका पनि प्रहरीले जनाएको छ ।

Logo