डिशहोम फाइवरनेटको सेवा पोखराको दोधारा चाँदनीमा विस्तार

डिशहोम फाइवरनेटको सेवा पोखराको दोधारा चाँदनीमा विस्तार

केन्द्रबिन्दु
3
Shares

पोखराको दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आफ्नो सेवालाई आक्रामक रुपमा उपत्यकालगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको कम्पनीले दोधारा चाँदनीमा पनि सेवा विस्तार गरेकाे हाे । 

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको छ । ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको छ । 

आफ्नो सेवालाई आक्रामक रुपमा उपत्यकालगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको कम्पनीले दोधारा चाँदनीमा पनि सेवा विस्तार गरेकाे हाे ।

पोखराको दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेछन् । कम्पनीले प्रदान गर्ने सेवाका कारण अवको दिनमा डिशहोम फाइवरनेट नै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा कम्पनीले विश्वास लिएको छ ।

Logo