प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२९ विन्दुले बढेको छ। यससँगै सूचक १९४२.९८ विन्दुमा रहेको छ।१ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो। 

यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो। ४ कम्पनीको भाउ बढ्दा ८ काे मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Logo