नेपाललाई युक्रेन बनाउन खोजिँदै छः विप्लव

नेपाललाई युक्रेन बनाउन खोजिँदै छः विप्लव

केन्द्रबिन्दु
0
Shares

नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाललाई युक्रेनको अवस्था लैजान खोजेको भन्दै आपत्ति जनाएका छन् । 

समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले साम्राज्यवादीहरुले नेपाललाई युक्रेन बनाउन खोजेको आरोप लगाएका हुन् ।यसलाई रोक्न समाजवादी मोर्चा गठन गरिएको उनको भनाइ छ । 

इतिहासका पेचिलो अवस्था देश पुगेको बताउँदै उनले देश जटिल अवस्थामा पुगेकाले समाजवादीहरु एक भएर समाजवादी मोर्चा गठन भएको दाबी गरे । 

Logo