मुग्लिन-नारायणगढ सडकमा पुनः सवारीसाधन सञ्चालनमा

मुग्लिन-नारायणगढ सडकमा पुनः सवारीसाधन सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड पुनःसञ्चालनमा ल्याइएको छ।इच्छाकामना गाउँपालिका–६, नाम्सी पुलनजिक सडकमा पहिरो खस्दा अवरुद्ध भएको बाटो खुलाइएको हो।

आज बिहान सो स्थानमा सुक्खा पहिरो खसेको थियो।पहिरो पन्छाएर दुईतर्फी रूपमा यातायातका साधन सञ्चालन गराइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

Logo