नेपाली काँग्रेसले आयोजना गरेको बिपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरिएकाे छ। नेकप एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधनका कारण कार्यक्रम स्थगित गरिएको हाे ।
आज रोकिएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने काँग्रेस सहमहामन्त्री बद्री पाण्डेले बताए। तीन दिने साहित्य महोत्सव सांगीतिक साँझसहित आज समापन गर्ने कार्यतालिका रहेकाे थियो।





























प्रतिक्रिया