विश्वकप छनोटः अर्जेन्टिनाको लगातार दोस्रो जित

विश्वकप छनोटः अर्जेन्टिनाको लगातार दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनाले विश्वकप छनोटको पहिलो खेलमा लगातार दोस्रो जित दर्ता गरेको छ।दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको हो।

अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो।अर्जेन्टिनाको जितमा इन्जो फनान्डेज,निकोलस टागिलाफिको र निकोलस गोन्जालेजले समान १/१ गोल गरे।

लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले ६ अंक बटुलेको छ। लगातार दोस्रो जित दर्ता गरेको अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएको छ।
 

Skip This
Skip This
Logo