डिजेल पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो अब ?

डिजेल पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो अब ?

केन्द्रबिन्दु
0
Shares

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।  नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २-२ रुपैयाँ मूल्य बढाएको हो ।

यस सँगै पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य सुची मंगलबार राति १२ बजेदेखि लागु हुने छ ।

हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै  छ ।

Skip This
Skip This
Logo