सेरेसको पहिलो शोरुम पानीपोखरीमा

सेरेसको पहिलो शोरुम पानीपोखरीमा

केन्द्रबिन्दु
0
Shares

नेपाल भित्रिएको नयाँ ईभी ब्रान्ड सेरेसका कारहरु बिक्री गर्न काठमाडौँको पानीपोखरीमा नयाँ शोरुम सञ्‍चालनमा आएको छ।

नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि अटो कर्पले मंगलबार उक्त नयाँ शोरुमको उद्घाटन गरेको हो। कम्पनीले नयाँ शोरुममा सेरेस ३ र सेरेस ई–१ मिनी ईभीलाई राखेको छ। शोरुम उद्घाटनमा एमएडब्लु ग्रुपका प्रबन्धक निर्देशक विष्णुकुमार अग्रवाल र सेरेसका चिनियाँ प्रतिनिधिहरुको उपस्थिति थियो।

शोरुम एलआरआइ ग्रुपले सञ्‍चालनमा ल्याएको हो। यी नयाँ कारलाई कम्पनीले मंगलबार बाट शुरु गरेकाे र अब अटो शोमा समेत प्रदर्शनी गर्ने तयारी गरेको छ।

Logo