नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

केन्द्रबिन्दु
0
Shares

संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदैछ। बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिने  भएकाे हो।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ भने आज सार्वजनिक बिदा पनि दिएको छ। यसअघि, हिजो बुधबार उनका दुवै छोरा नेपाल आएरपछि एमाले पार्टी कार्यालय च्यासलमा रहेको नेम्वाङको पार्थिव शरीर निजी निवास बालुवाटार लगिएको थियो।

Logo