आज प्रतिनिधिसभा बैठक बस्दै

आज प्रतिनिधिसभा बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बुधबारका लागि तय गरिएको बैठक प्रतिनिधिसभा सदस्य एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भएको थियो।

नेम्वाङको अन्त्येष्टि पश्चात् बैठक दिउँसो ३ बजे बस्ने भएको छ। आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Logo