बुवाको मुख हेर्ने दिनमा आइएमई पेले ल्यायो आकर्षक अफर

बुवाको मुख हेर्ने दिनमा आइएमई पेले ल्यायो आकर्षक अफर

केन्द्रबिन्दु
0
Shares

नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे"ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै आकर्षक अफर सार्वजनिक गरेको छ।

“Memories with Father: Share the Joy” नामक यस अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने “बुवाको मुख हेर्ने दिन” सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र # babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ । 

सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट( रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई Human Fit को रु ५००० बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने छ । 

Logo