दिपक दिपाको सिनेमा हल आजदेखी सञ्चालनमा

दिपक दिपाको सिनेमा हल आजदेखी सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण भएको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ। लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल आज बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो। 

हल निमार्णको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेकाले शुक्रबार बिहानै उद्घाटन गरेर हल सञ्चालनमा ल्याउन लागेको दीपाले जानकारी दिइन्। उद्घाटनको दिन साे सिनेमा हलमा दिपेन्द्र लामा निर्देषित फिल्म 'नाङ्गो गाउँ' र  झरना थापा निर्देशित फिल्म 'एक भागवत र एक गीता'लाग्नेछ। 

Skip This
Skip This
Logo