‘कमजोर आर्थिक अवस्था भएका नेपालीको उद्धार गरिनेछ’: डा.नारदनाथ भारद्वाज (भिडियोसहित)

‘कमजोर आर्थिक अवस्था भएका नेपालीको उद्धार गरिनेछ’: डा.नारदनाथ भारद्वाज (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर आतंक फैलिएको कोरोना संक्रमणबाट कतारमा रहेका नेपाली पनि प्रभावित भएका छन् ।

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले कोरोनाका कारण प्रभावित भएका कतारमा रहेका नेपालीहरूको उद्धार, अहिलेको अवस्था र उद्धारमा देखिएका कठिनाइहरू साथै दूतावासका आगामी योजनाहरूको बारेमा केन्द्रबिन्दुलाई जानकारी दिएका छन् ।

कोरोना प्रभावित नेपालीको तथ्याङ्क, उद्धार र प्राथमिकताका आधारहरू अनि सरकारी कार्यशैली प्रति सामाजिक सञ्जालमा देखिएका जनगुनासा र उद्धारमा हुन सक्ने अनियमितताको कुरालाई लिएर राजदूत डा. नारदनाथ भारद्वाजसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo