साधना लघुवित्तको संस्थापक सेयर बिक्रीमा

साधना लघुवित्तको संस्थापक सेयर बिक्रीमा

केन्द्रबिन्दु
0
Shares

साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

यसमा इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुकले आजबाट ७ दिनभित्र आवेदन दिनुपर्नेछ।

यस संस्थाको केन्द्रीय कार्यालय,गोरखा-६, हरमटारीमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ।

Skip This
Skip This
Logo