नेपाल पुनर्बिमा कम्पनीको कित्ता संस्थापक सेयर लिलामी खुल्यो

नेपाल पुनर्बिमा कम्पनीको कित्ता संस्थापक सेयर लिलामी खुल्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल पुनर्बिमा कम्पनीले आजदेखि १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ। यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। 

यसमा न्यूनतम ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।  लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यसमा कात्तिक १० गतेसम्म आवेदन दिन मिल्नेछ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ।

Skip This
Skip This
Logo