तस्विरमा हेरौं, काठमाडौंको सडक नै ढाकेर देशभरका शिक्षकहरुको आन्दोलन

तस्विरमा हेरौं, काठमाडौंको सडक नै ढाकेर देशभरका शिक्षकहरुको आन्दोलन

केन्द्रबिन्दु
0
Shares

सदनमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । बुधबार देशभरका विद्यालय बन्द गरी नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो।

माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका शिक्षकहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।  

 

Logo