सरकार र आन्दोलनरत शिक्षक संगठनबीच वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षक संगठनबीच वार्ता जारी

केन्द्रबिन्दु
0
Shares

सरकार र आन्दोलनरत शिक्षक संगठनबीच वार्ता सुरु भएको छ । 

सिंहदरबारस्थित गृहमन्त्रालयमा केहीबेर अघि वार्ता सुरु भएको शिक्षा मन्त्री अशोक राईको सचिवालयले जनाएको छ । असोज ३ गतेदेखि देशैभरका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले समाधानका लागि शिक्षकहरुसँग वार्तामा बोलाएको हो । 

बिहीबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षक संगठनका प्रतिनिधिहरूका बीच भएको वार्ता निष्कर्षविहीन भएको थियो ।
 

Logo