एमाले बागमती अधिवेशनः आज मनोनयन, भोलि निर्वाचन

एमाले बागमती अधिवेशनः आज मनोनयन, भोलि निर्वाचन

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को बागमती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदैछ। निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ। अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ। बिहान ९ बजेदेनि ११ बजेसम्म उमेदवारी दर्ता हुनेछ। 

अपराह्न ४ बजे उमेवारको नामावली प्रकाशन हुनेछ। ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।बिहीबार (भोलि) बिहान ११ बजे मतदान हुने तय भएको छ। जारी अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ । 

Skip This
Skip This
Logo