आज मधेश प्रदेशमा सार्वजनिक बिदा

आज मधेश प्रदेशमा सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।​सरकारले मुस्लिम समुदायहरूको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा आज सार्वजनिक बिदाको घोषणा गरेको हो।

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले सूचना जारी गर्दै उक्त जानकारी दिलका हुन्। मन्त्रिपरिषद् बैठकबाट निर्णय भएअनुसार आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

Logo