एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल निर्वाचित

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन्।

प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतान्तरले हराउँदै ढुंगेल अध्यक्ष निर्वाचित भएका हुन्। शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेलले ६९६ मत पाउँदा दाहालले ४३९ मत पाएका थिए।

उपाध्यक्षमा दावा दोर्जे लामा विजयी भएका छन्। यसैगरी सचिवमा नवराज सिलवाल विजयी भएका छन्। उनी ५६८ मतले विजयी हुँदा हस्त पण्डितले ५६७ मत ल्याएका छन्। यस्तै खुला उपसचिवमा प्रेमकुमार महर्जन र महिला उपसचिवमा भक्तकुमारी लामा विजयी भएका छन्।

Logo