नेपालले गुमायो चौथो विकेट, जोरा आउट

नेपालले गुमायो चौथो विकेट, जोरा आउट

केन्द्रबिन्दु
0
Shares

माल्दिभ्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ। जोरा खेलको १० औँ ओभरमा सन्दीप ५ रन बनाएर क्याच आउट हुन पुगे। 

नेपालले हालसम्म ६७ रन बनाएको छ। यसअघि विनोद भण्डारी १३ रन बनाएर पभिलियन फर्किएका थिए। 

त्यस्तै उत्कृष्ट ब्याटिङ गरिरहेका कुशल भुर्तेल १७ बलमा ३५ रन बनाएर आउट भए। नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको थियो। 

Skip This
Skip This
Logo