आज पनि घट्याे सुनचाँदीको मूल्य

आज पनि घट्याे सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले घटेकाे छ। 

आइतबार १ लाख ८ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ७ हजार ९ रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ७ हजार ४ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता,चाँदीको भाउ २० रूपैयाँले घटेकाे छ। आइतबार १ हजार ३ सय ६० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ४० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo