नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत

नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत

केन्द्रबिन्दु
0
Shares

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालविरुद्ध भारतले विस्फोटक उत्कृष्ट प्रर्दशन गरेको छ। भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि ४ ओभरको समाप्तिमा अर्धशतक पुरा गरेको हाे।

ओपनरद्धय यशस्वी जयसवाल र ऋतुराज गायकवाडले नेपालविरुद्ध विस्फोटक ब्याटिङ गरेका छन्। यशस्वी अर्धशतकको नजिक छन् भने गायकवाडले जयसवालसँग राम्रो पार्टनरसिप निभाईरहेका छन्। 

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलको पहिलो पावर प्ले (६ ओभर)को समाप्ती हुँदा टस जितेर ब्याटिङमा आएको भारतले विकेट नगुमाई ६३ रन बनाएको छ।  भारतका कप्तान रितुराज गाइकवाडले १४ र यशस्वी जयसवालले ४४ रन बनाएर खेलिरहेका छन् ।

Skip This
Skip This
Logo