चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
दोस्रो विकेटका रूपमा नेपालले कुशल भुर्तेललाई गुमाएको हो। उनी २८ रन बनाउँदै आउट भएका हुन्। उनले ३२ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए। उनी आउट हुँदा नेपालले ८.५ ओभरमा ६२ रन बनाएको छ ।































प्रतिक्रिया