२९ रन बनाउँदै आउट भए सन्दीप जोरा

२९ रन बनाउँदै आउट भए सन्दीप जोरा

केन्द्रबिन्दु
0
Shares

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले छैठौँ विकेट गुमाएको छ। नेपालले छैठौं विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो। 

उनी १२ बलमा तीन छक्का र एक चौकाको मद्दतले २९ रन बनाउँदै आउट भएका हुन्। 

Skip This
Skip This
Logo