सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ

केन्द्रबिन्दु
0
Shares

भेपमार्फत् ९ सुन तस्करी प्रकरणमा एकजना थप एकजना पक्राउ परेका छन् । विद्युतीय सिगरेट (भेप) मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ परेका हुन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धाान थालेको हो । 
 

Logo