आजबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

आजबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

केन्द्रबिन्दु
0
Shares

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ।

गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो।

दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ। 

Logo