आजदेखी काठमाडौँमा ‘पिएचडी फेस्टिबल’ हुँदै

आजदेखी काठमाडौँमा ‘पिएचडी फेस्टिबल’ हुँदै

केन्द्रबिन्दु
0
Shares

आजदेखी काठमाडौँमा पिएचडी (विद्यावारिधी) फेस्टिबल सुरु हुने भएको छ। आजदेखी मंगलबारसम्म हुने पिएचडी फेस्टिबलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो। 

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिबलमा सयौं विद्यावारिधी उपाधी प्राप्त डाक्टरहरुको उपस्थिति रहने जनाइएको छ।

पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिने छन्। सो अवसरमा विषय विज्ञहरुले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाई अनुभव सुनाउने छन्। 

Logo