प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक १.२८ विन्दुले घटेको छ। यससँगै सूचक १९१९.९६ अंकमा आएको छ। १ लाख ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१२ कम्पनीको ४ सय ३६ कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा कुल १७ पटक सेयर कारोबार भएको हो। १ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। 

Logo