आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५५ पैसा रहेको छ। 

 

 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

 

Currency Unit Buy Sell

 

USD (U.S. DOLLAR)

1 132.93 133.53

 

EUR (EUROPEAN EURO)

1 139.92 140.55

 

GBP (UK POUND STERLING)

1 161.76 162.49

 

CHF (SWISS FRANC)

1 146.04 146.7

 

AUD (AUSTRALIAN DOLLAR)

1 84.52 84.9

 

CAD (CANADIAN DOLLAR)

1 97.27 97.71

 

SGD (SINGAPORE DOLLAR)

1 97.1 97.53

 

JPY (JAPANESE YEN)

10 8.91 8.95

 

CNY (CHINESE YUAN)

1 18.23 18.31

 

SAR (SAUDI ARABIAN RIYAL)

1 35.44 35.6

 

QAR (QATARI RIYAL)

1 36.46 36.62

 

THB (THAI BAHT)

1 3.58 3.6

 

AED (UAE DIRHAM)

1 36.19 36.35

 

MYR (MALAYSIAN RINGGIT)

1 28.09 28.22

 

KRW (SOUTH KOREAN WON)

100 9.82 9.86

 

SEK (SWEDISH KRONER)

1 12.06 12.12

 

DKK (DANISH KRONER)

1 18.76 18.85

 

HKD (HONG KONG DOLLAR)

1 16.98 17.05

 

KWD (KUWAITY DINAR)

1 429.86 431.8

 

BHD (BAHRAIN DINAR)

1 352.6 354.2

 

Logo