नेपाली बजारमा आज सुनचाँदी प्रतितोला कतिमा कारोबार भइरहेको छ ?

नेपाली बजारमा आज सुनचाँदी प्रतितोला कतिमा कारोबार भइरहेको छ ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर १ लाख ८ हजार ९ सय रुपैयाँ पुगेको हो । 

तेजाबी सुनको मूल्य आज तोलामा १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । सोमबार प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Skip This
Skip This
Logo