प्रधानमन्त्री र नवनियुक्त स्विस राजदुत बिच भेटबार्ता

प्रधानमन्त्री र नवनियुक्त स्विस राजदुत बिच भेटबार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एचई डानियल म्युली शिष्टचार भेटबार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा नवनियुक्त स्विस राजदुतसँग भेटबार्ता भएको हो ।  

प्रधानमन्त्री प्रचण्डले आज सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ । 

Logo