एसीसी यू–१९ प्रिमियर कपमा नेपालले आज इरानसँग खेल्दै

एसीसी यू–१९ प्रिमियर कपमा नेपालले आज इरानसँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज इरानसँग खेलिरहेको छ ।

मलेसियामाआजदेखि सुरु हुनेएसीसी यू–१९ प्रिमियर कप क्रिकेटमासमूह बी मा रहेको नेपाल र इरानबीचको खेल युएसडी युकेएम ओभलमा सुरु भएको हो ।

आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपालले समूह चरणमा इरानसँगै बहराइन र साउदी अरेबियासँग खेल्नेछ । एसीसी यू–१९ प्रिमियर कपमा १६ टोली सहभागि रहेका छन् । शीर्ष तीन टोली मात्र यू१९ एसिया कपमा छनोट हुनेछन् । नेपालले दोस्रो खेल बहराइनसँग १५ अक्टोबर र तेस्रो खेल साउदीसँग १९ अक्टोबरमा खेल्नेछ ।
 

Skip This
Skip This
Logo