बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे मूल्य ६ सय रूपैयाँले बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ९ हजार ५०० रुपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १० हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। त्यस्तै  तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै,आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेकाे छ। महासंघका अनुसार बिहीबार तोलामा १३ सय ५० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १३ सय ४५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo