सुन तस्करी प्रकरणः राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

सुन तस्करी प्रकरणः राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

केन्द्रबिन्दु
0
Shares

इलेक्ट्रिक चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा पक्राउ परेका राहुल महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।  

थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे हाे । सरकारी वकिल कार्यालय काठमाडौंले चार जनालाई प्रतिवादी बनाएर बुधबार मुद्दा दर्ता गरेको थियो। 
 

Logo