मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना, घाइते चालकलाई काठमाडौं ल्याइँदै

मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना, घाइते चालकलाई काठमाडौं ल्याइँदै

केन्द्रबिन्दु
0
Shares

मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ। ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। ​

हेलिकप्टर पूर्ण रुपमा क्षति भएको छ। दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टमा आगलागी भएको थियो। हेलिकोप्टरमा पाइलट प्रकाश सेडाई मात्र सवार थिए। उनी घाइते भएका छन्। उनलाई उद्धार गरी काठमाडौँ ल्याइँदै छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार क्याप्टेन सेढाइँलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइन लागिएकाे हाे। 

Skip This
Skip This
Logo