पूर्वराजा दम्पतीले विजय दशमीमा सर्वसाधारणलाई टिका लगाइदिने

पूर्वराजा दम्पतीले विजय दशमीमा सर्वसाधारणलाई टिका लगाइदिने

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छ । यस वर्षको विजया दशमीको टीका ७ कात्तिक मंगलबार परेको छ । 

उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने आइतबार संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 

Skip This
Skip This
Logo