आजदेखी पेट्राेल ११ तथा डिजल ५ रुपैयाँ सस्ताेमा पाइने

आजदेखी पेट्राेल ११ तथा डिजल ५ रुपैयाँ सस्ताेमा पाइने

केन्द्रबिन्दु
0
Shares

आजदेखी घटेको मूल्यमा पेट्रोल तथा डिजेल पाइने भएको छ। नेपाल आयल निगमले गएराती १२ बजेदेखी पेट्रोलियम पदार्थको मूल्य घटाएपछि सस्तोमा पाउन लागिएको हो।

आयल निगमका अनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ। 

घटेको मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र  डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।

Skip This
Skip This
Logo