आज नेपाली बजारमा सुनकाे भाउ १३ सय रूपैयाँले बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १३ हजार २ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।
साथै तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य आज ३५ रूपैयाँले बढेकाे छ। मंगलबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया