चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठ बेइजिङमा अस्पतालमा भर्ना

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठ बेइजिङमा अस्पतालमा भर्ना

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ। चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएको हो। 

परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको  बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन्।

Skip This
Skip This
Logo