एमालेले कात्तिक १४ गते चियापन कार्यक्रम गर्ने

एमालेले कात्तिक १४ गते चियापन कार्यक्रम गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूको महान् चाड वडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएका छन् । 

यही कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना हुने भएकाे हाे । 

चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गगन विष्टले जानकारी दिए ।

Logo