काठमाडौँमा भूकम्पको झड्का महसुश भएको छ।आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
काठमाडौँ र आसपासमा भूकम्पको धक्का महसुस भएको छ। कति रेक्टरको र कहाँ केन्द्र बनाएर गएको भनेर अहिले यकिन भएको छैन्।यसबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया