एसीसी यू-१९ विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीको बधाई

एसीसी यू-१९ विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीको बधाई

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी य"–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन् 

खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख गरेका हुन्। 

मलेसियाको क्वालालाम्पुरमा भएको एसीसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गरेको थियो ।

Logo