नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्याे

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे भाउ घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ तोलामा ५ सय रूपैयाँले घटेकाे हाे। आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजार ५ सय   रुपैयाँमा काराेवार भइरहेकाे छ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य ५ रूपैयाँले घटेकाे छ। आइतबार १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo