नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्ध दोस्रो सफलता प्राप्त गरेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले ६ ओभरको अन्तिम बलमा कप्तान अहमद फैजलाई ३ रनमा गुमाएको हो । नेपालका स्पिनर सन्दीप लामिछानेको बलमा शत खेलेका उनी करण केसी र आशिफ शेखबाट रनआउट भएका हुन् ।
मलेसियाले ७ ओभरमा २ विकेट गुमाएर ६५ रन जोडेको छ।





























प्रतिक्रिया