आज सुनचाँदीको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार रूपैयाँले घटेको हो । मंगलबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार १ हजार ४ सय २० रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ३ सय ८५ रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । 

Logo