प्रतिदिन लगभग ३० सहायता ट्रकहरू गाजामा

प्रतिदिन लगभग ३० सहायता ट्रकहरू गाजामा

केन्द्रबिन्दु
0
Shares

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले शनिबार ३० थप सहायता ट्रकहरू प्राप्त गरेको जनाएको छ। यो संख्या अक्टोबर २१ पछि प्रति दिन आउने ट्रकहरूको संख्या बराबर हो।

अक्टोबर २१ यता गाजामा जम्मा ४५१ सहायता ट्रक आइपुगेको क्रिसेन्ट सोसाइटीले जनाएको छ। ‘गाजाका औसत बासिन्दाहरू दैनिक दुई टुक्रा अरबी रोटीमा बाँचिरहेका छन् र पानीको लागि बढ्दो हताश भइरहेको छ,’संयुक्त राष्ट्र संघको प्यालेस्टाइन एजेन्सीका प्रमुख थोमस ह्वाइटले भने।

Skip This
Skip This
Logo