आज सुनको मूल्य घट्याे, चाँदी स्थिर

आज सुनको मूल्य घट्याे, चाँदी स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य ५ सय रूपैयाँले  घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १५ हजार ९ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १५ हजार ४ सय रूपैयाँमा काराेवार  भइरहेकाे  छ।  

यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य भने आज स्थिर रहेकाे  छ। आइतबार  १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आजपनि साेही  मूल्यमा काराेवार भइरहेकाे छ। 

Logo